नेपालको साक्षरता दर ७६.३ प्रतिशत

नेपालको साक्षरता दर ७६.३ प्रतिशत

केन्द्रबिन्दु
0
Shares

आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को विस्तृत प्रतिवेदनअनुसार ५ वर्ष वा सोभन्दा बढी उमेरका कूल जनसंख्याको साक्षरता दर ७६.३ प्रतिशत रहेको छ ।

साक्षरता दर पुरुषको भन्दा १४.२ प्रतिशत कम महिलाको रहेकाे छ । पुरुषको साक्षरता दर ८३.६ प्रतिशत र महिलाको ६९.४ प्रतिशत छ ।

Skip This
Skip This
Logo