नेष्डो समृद्ध लघुवित्तको लाभांश वितरण गर्ने घोषणा

नेष्डो समृद्ध लघुवित्तको लाभांश वितरण गर्ने घोषणा

केन्द्रबिन्दु
0
Shares

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाल कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट उक्त लाभांश वितरण गर्नेछ । 

कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ५० प्रतिशत अर्थात १२ करोड ७५ लाख रुपैयाँको बोनस सेयर र नगद लाभांश २० प्रतिशत अर्थात ५ करोड १० लाख रुपैया यसैगरी कर प्रयोजनमा ३.६८ प्रतिशत अर्थात ९३ लाख ९४ हजार ७३६ रुपैयाँ गरी कुल ७३.६८ प्रतिशतको १८ करोड ७८ लाख ९४ हजार ७३६ रुपैयाँको लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र नेष्डोको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जानकारी गराएको छ ।

Skip This
Skip This
Logo