जनयुद्ध दिवसमा बिदा दिएको भन्दै सर्वोच्चमा रिट

जनयुद्ध दिवसमा बिदा दिएको भन्दै सर्वोच्चमा रिट

केन्द्रबिन्दु
0
Shares

सरकारले आगामी वर्षको सार्वजनिक बिदामा जनयुद्ध दिवससहित पृथ्वी जयन्तीलाई बिदाको रूपमा थप गरेसँगै  द्वन्द्वपीडितहरू त्यसविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेका छन्। जनयुद्ध दिवसमा बिदा दिएको भन्दै उनिहरु सर्वोच्च पुगेका हुन् । 

आइतबार ज्ञानेन्द्र राज आरनसहित कल्याण बुढाथोकी, रिता कार्की, गंगामाया अधिकारी, पूर्णप्रसाद पौडेललगायतले रिट दर्ता गर्न सर्वोच्च पुगेका हुन् । उनीहरूले अदालतका सह-रजिस्ट्रार विमल पौडेललाई भेटेर रिट दर्ताको फाइल छोडेर गएका छन् । रिट दर्ताको फाइल अध्ययनमा नै रहेकाले आइतबार रिट दर्ता भने भएको छैन् ।

Skip This
Skip This
Logo