मिटरब्याज पीडितहरूलाई प्रधानमन्त्री प्रचण्डले भेट्ने

मिटरब्याज पीडितहरूलाई प्रधानमन्त्री प्रचण्डले भेट्ने

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मिटरब्याज पीडितसँग भेट्ने भएका छन्।

मिटरव्याज पीडितहरु महोत्तरीबाट ११ दिन पैदल हिँडेर न्याय माग्नका लागि हिजो काठमाडौं आइपुगेका थिए । उनीहरुले काठमाडौंमा पनि खुल्ला आकाशमा रात विताएका छन् ।

उनीहरुको मागका बारेमा बुझ्न चार सदस्यीय टोलि बनाइएको छ। चार सदस्यीय टोलीले उनीहरुलाई भेटेपछि प्रधानमन्त्री प्रचण्डले भेट्ने समय तय गरिने प्रचण्डका स्वकीय सल्लाहकार रमेश मल्लले बताए ।

Skip This
Skip This
Logo