यस्तो छ बिहीबार विदेशी मुद्राको विनियम दर

यस्तो छ बिहीबार विदेशी मुद्राको विनियम दर

केन्द्रबिन्दु
0
Shares

आज चैत १६ गते बिहीबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर आज १३१ रूपैयाँ ४५ पैसा र बिक्री दर १३२ रूपैयाँ ०५ पैसा रहेको छ।  युरो एकको खरिद दर १४२ रूपैयाँ ६७ पैसा र बिक्री दर १४३ रूपैयाँ ३२ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ २२ पैसा र बिक्री दर १६२ रूपैयाँ ९६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९७ पैसा र बिक्री दर ३६ रूपैयाँ १३ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।   

हेर्नुहोस् कुन देशको विदेशी मुद्राको विनियम दर कति ?

 

Logo