सुनचाँदीको मूल्य बढ्यो,कतिमा हुँदैछ किनबेच ?

सुनचाँदीको मूल्य बढ्यो,कतिमा हुँदैछ किनबेच ?

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा सुनको भाउ आज १ हजार रुपैयाँले  बढेको  छ।  बिहिवार  एक लाख ८ हजार २ सय रुपैयाँमा कारोवार भएको  सुन आज  एक लाख ९ हजार २ सय रुपैयाँमा कारोवार  भैइरहेको  छ  ।  

साथै तेजाबी सुन प्रतितोला एक लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहिवार  १३ सय ७५ रुपैयाँमा कारोवार भएको  चाँदी  आज  २५ रुपैयाँले बढेर १४ सयमा कारोवार भैइरहेको  छ  ।  

Logo