नवनियुक्त उपप्रधान तथा रक्षामन्त्री खड्काद्वारा पदबहाली

नवनियुक्त उपप्रधान तथा रक्षामन्त्री खड्काद्वारा पदबहाली

केन्द्रबिन्दु
0
Shares

नवनियुक्त उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पदबहाली गरेका छन् । 

शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा मन्त्रीको सपथ लिएलगत्तै खड्काले सिंहदरबारस्थित रक्षा मन्त्रालयमा पुगेर पदबहाली गरेका हुन् । उनकै नेतृत्वमा नेपाली कांग्रेस सरकारमा सहभागी भएको हो । 

कांग्रेसबाट डा. प्रकाशसरण महत अर्थ, रमेश रिजाल उद्योग र सीता गुरुङले सहरी विकास मन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन् ।

Logo