सुनको मूल्य घट्याे,कतिमा हुँदैछ किनबेच ?

सुनको मूल्य घट्याे,कतिमा हुँदैछ किनबेच ?

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा सुनको भाउ आज ६ सय रुपैयाँले घटेको  छ। शुक्रवार एक लाख ९ हजार २ सय रुपैयाँमा कारोवार भएको  सुन आज  एक लाख  ८ हजार ६ सय रुपैयाँमा करोवार  भैइरहेको  छ । 

साथै तेजाबी सुन प्रतितोला एक लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रवार १४ सय रुपैयाँमा कारोवार भएको  चाँदी आज  १० रुपैयाँले बढेर १४ सय १० रुपैयाँमा कारोवार  भैइरहेको  छ  ।  

Skip This
Skip This
Logo