सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच ?

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा सुनको भाउ आज ६ सय रुपैयाँले घटेको  छ। आइतवार  एक लाख  ८ हजार ६ सय रुपैयाँमा करोवार  भएको सुन आज एक लाख ८ हजार रुपैयाँमा कारोवार भैइरहेको  छ ।  

साथै तेजाबी सुन प्रतितोला एक लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतवार १४ सय १० रुपैयाँमा कारोवार भएको चाँदी आज  २० रुपैयाँले  घटेर १३ सय ९० रुपैयाँमा कारोवार भइरहेको छ ।   

Skip This
Skip This
Logo