चितवन -२ मा एमालेबाट न्यौपानेले गरे मनोनयन दर्ता

चितवन -२ मा एमालेबाट न्यौपानेले गरे मनोनयन दर्ता

केन्द्रबिन्दु
0
Shares

उपनिर्वाचनअन्तर्गत चितवन २ मा नेकपा एमालेबाट रामप्रसाद न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् ।

सोमबार न्यौपानेले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा विजय सुवेदी र समर्थकमा कृष्णभक्त पोखरेल छन् ।
 

Skip This
Skip This
Logo