सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ किनबेच ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ किनबेच ?

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा सुनको भाउ आज ८ सय रुपैयाँले  बढेकाे छ ।  बिहिवार एक लाख १० हजार २ सय रुपैयाँमा कारोवार भएको सुन आज एक लाख ११ हजार रुपैयाँमा कारोवार भइरहेको  छ । 

साथै तेजाबी सुन प्रतितोला एक लाख ९  हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको  छ। यता चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर  आज १ हजार ४ सय ४० रुपैयाँमा कारोवार भइरहेको  छ। 

Skip This
Skip This
Logo