न्यूनतम साझा कार्यक्रममा हस्ताक्षर दुरुपयोग भयाे- चित्रबहादुर केसी

न्यूनतम साझा कार्यक्रममा हस्ताक्षर दुरुपयोग भयाे- चित्रबहादुर केसी

केन्द्रबिन्दु
0
Shares

सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम ल्याएको भोलिपल्टै विवाद सुरु भएको छ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको न्यूनतम साझा कार्यक्रममा सङ्घीयता, संक्रमणकालीन न्याय तथा नागरिकताका लगायतका विषयमा पार्टीका कैयौँ गम्भीर प्रकारका मतभेदहरू रहेको बताएका छन् । बिहीबार सत्ता साझेदार दलका प्रमुख नेताहरूको हस्ताक्षर गरी सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको थियो ।

Skip This
Skip This
Logo