ब्ल्याक डेकरको नयाँ वर्ष अफरः साप्ताहिक पुरस्कारसहित दुबई ट्रिपकाे मौका

ब्ल्याक डेकरको नयाँ वर्ष अफरः साप्ताहिक पुरस्कारसहित दुबई ट्रिपकाे मौका

केन्द्रबिन्दु
0
Shares

होम अप्लायन्सको उच्चस्तरीय ब्रान्ड ब्ल्याकं डेकरले आफ्नो नयाँ बर्षको अभियान “न्यु इयर एक्स्ट्रा भ्यागन्स वीकली प्राइज एण्ड दुबई ट्रिप” शुरु गरेको छ । 

यस योजनाअन्तर्गत, कुनैपनि ब्ल्याकं डेकरका घरायसी सामानहरुको खरिदमा ग्राहकहरुले हरेक हप्ता उपहार जित्ने अवसर प्राप्त गर्नेछ । साथै बम्परमा एकजोडीले दुबई भ्रमण गर्ने मौका प्राप्त गर्नेछन्।

अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले सामानको नाम (स्पेस)कस्टोमरको नाम (स्पेस)ठेगाना टाइप गरी ३१००३मा एसएसएस पठाउनु पर्नेछ। यो योजना सीमित अवधिको लागि नेपालभर लागू हुनेछ।
 
ब्ल्याक डेकरका कुकिङ, फुडप्रीपियरेसन, वीभरेज, क्लाइमेट कन्ट्रोल, गारमेन्ट केयर र क्लीनिङमा विभिन्न उत्पादनहरु उपलब्ध रहेका छन्।

Logo