नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढ्याे, कतिमा हुँदैछ किनबेच ?

नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढ्याे, कतिमा हुँदैछ किनबेच ?

केन्द्रबिन्दु
0
Shares

मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

सोमबार एक लाख ९ हजार ३ सय रुपैयाँमा कारोवार भएको  सुन  आज ५सय रुपैयाँले बढेर  १ लाख ९ हजार ८ सय  रुपैयाँ बारोवार भइरहेको  छ । यस्तै  तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ । 

साेमवार  १४ सय ३० रुपैयाँमा  कारोवार भएको चाँदी आज पाँच रुपैयाँले बढेर १४ सय ३५ रुपैयाँमा कारोवार  भइरहेको  छ ।  

Skip This
Skip This
Logo