नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले आफ्ना सदस्यहरूमध्ये सबैभन्दा बढी कर बुझाउने कम्पनीहरूलाई सम्मान गरेको छ । महासंघले मंगलबार आफ्नो ५७औं वार्षिक साधारणसभामा उत्कृष्ठ करदातालाई उत्कृष्ठ करदाताको रुपमा सम्मान गरेको हो ।
कुन क्षेत्रमा कसले तिरे बढी कर ?
१.बैंक तथा वित्तीय संस्थामा सबैभन्दा बढी आयकर–नबिल बैंक
२.निर्यात कारोबारमा सबैभन्दा बढी आयकर–शिवशक्ति घ्यू उद्योग प्रा.लि
३.पर्यट सेवामा सबैभन्दा बढी आयकर–मनकामना दर्शन प्रा.लि
४.बस्तु व्यापारमा सबैभन्दा बढी आयकर–हंसराज हुलास चन्द एण्ड कम्पनी लिमिटेड
५.मध्यस्तर करदाताबाट सबैभन्दा बढी आयकर–नेपाल स्टक लिमिटेड
६.रेमिटेन्स कम्पनीमा सबैभन्दा बढी आयकर–आइएमई लिमिटेड
७.सबैभन्दा बढी मूल्य अभिवृद्धिकर तिर्नेमा–गोर्खा ब्रुअरी प्रालि
८.शिक्षा सेवामा बढी आयकर–नोबेल मेडिकल कलेज
९.विशेष उद्योग तर्फबाट बढी आयकर–राजेश मेटल उद्योग
१०.सबैभन्दा बढी अन्र्तशुल्क तिर्नेमा–सूर्य नेपाल प्रालि































प्रतिक्रिया