श्रमदानको लागि आमन्त्रण गर्दै हर्क राईले राष्ट्रपति र प्रधानमन्त्रीलाई पठाए पत्र

श्रमदानको लागि आमन्त्रण गर्दै हर्क राईले राष्ट्रपति र प्रधानमन्त्रीलाई पठाए पत्र

केन्द्रबिन्दु
0
Shares

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले श्रमदानमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई आग्रह गरेका छन् । 

मंगलबार सामाजिक सञ्जालमा राष्ट्रपतिलाई लेखेको पत्र सार्वजनिक गर्दै उनले श्रमदानको अवलोकन र सहभागिताको लागि राष्ट्रपति र प्रधानमन्त्रीलाई आग्रह गरिएको बताए । 

Skip This
Skip This
Logo