रास्वपा बैठकको समय परिवर्तन

रास्वपा बैठकको समय परिवर्तन

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकको समय परिवर्तन गरिएको छ।

आज बिहान ९ बजेका लागि बैठक बोलाइएको थियो । सो बैठक आजै दिउँसो २ बजे बस्ने तय गरिएको महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

केन्द्रीय समिति बैठकपछि काठमाडौँमा पत्रकार सम्मेलन गरिने उनले बताए । बैठकबाट रास्वपाका सांसद डा. ढाकाकुमार श्रेष्ठबारे निर्णय गरिने जनाइएकाे छ । 

Skip This
Skip This
Logo