उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। 

महासङ्घका प्रतिनिधिहरू प्रज्ञा भवन पुगेर आआफ्ना उम्मेदवारको पक्षमा मत मागिरहेका छन् । हिजोबाट सुरु भएको साधारणसभबाट वरिष्ठ उपाध्यक्ष  चन्द्र ढकाल विधानतः स्वतः अध्यक्षमा चयन हुनेछन् भने नयाँ वरिष्ठ उपाध्यक्षलगायत सदस्य पदका लागि भने आज मतदान हुनेछ । वरिष्ठ उपाध्यक्षका लागि अन्जन श्रेष्ठ,उमेशलाल श्रेष्ठ र रामचन्द्र सांघाईको उम्मेदवारी परेको छ । 

 

Logo