नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढ्याे, कतिमा हुँदैछ किनबेच ?

नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढ्याे, कतिमा हुँदैछ किनबेच ?

केन्द्रबिन्दु
0
Shares

बुधवार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

मंगलवार १ लाख ९ हजार ८ सय  रुपैयाँ बारोवार भएको सुन आज १ हजार रुपैयाँले बढेर एक लाख १० हजार ८ सय रुपैयाँका कारोवार भइरहेको  छ ।  

यस्तै  तेजावी सुन आज एक लाख १० हजार २ सय  ५० रुपैयाँमा कारोवार भइरहेको  छ। मंगलवार १४ सय ३५ रुपैयाँमा कारोवार भएको चाँदी आज १५ रुपैयाँले बढेर  १४ सय ५० रुपैयाँमा कारोवार भइरहेको  छ ।   

Skip This
Skip This
Logo