नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन रोकियो

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन रोकियो

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन रोकिएको छ । ‌

मतदान केन्द्र बाहिर ठुलो होहल्ला भएपछि मतदान रोकिएको हो । निवार्चन अधिकृतका अनुसार मतदानकेन्द्र बाहिर ठुलो होहल्ला भएको छ । हाल मदतान कार्य रोकिएको छ । थप सुरक्षाकर्मी बोलाएर भिड नियन्त्रण लिइएको छ । महासंघको नेतृत्व चयन गर्न बिहान १० बजेदेखि काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मतदान भएको हो ।

मतदान ८ बजेदेखि हुने भनिएपनि २ घण्टा ढिला सुरु भएको हो ‌।

Logo