प्रतिनिधि सभा बैठक सुरु

प्रतिनिधि सभा बैठक सुरु

केन्द्रबिन्दु
0
Shares

 प्रतिनिधिसभाको बैठक सुरु भएको छ।

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभा बैठक सुरु भएको छ। बैठकको सुरुमै सांसद भानुभक्त जोशीले बैतडीमा भएको सवारी दुर्घटनाबारे सरकारको ध्यानाकर्षण गराएका छन्। 

Logo