रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा घरको छतबाट खसेर घाइते भएको घटनामा प्रहरीले अर्का चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरेकाे छ ।
अर्का चालक कालुराम राजवंशीलाई जिप्रकामा बोलाएर सोधपुछ भइरहेको चितवन प्रहरिले जनाएकाे छ ।
लामिछानेका चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय दिलबहादुर थापा र कालुराम हिजाे सँगै सुतेकाले साेधपुछ गरिएकाे प्रहरिले जनाएकाे छ।































प्रतिक्रिया