नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको सुन आज पनि सोहि मुल्यमा नै कारोवार भइरहेको छ ।
साथै आज तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ। त्यसैगरी चाँदीको मूल्य पनि स्थिर रहेको छ । तोलाको १ हजार ४५० रुपैयाँमा किनबेच भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भईरहेको हो ।































प्रतिक्रिया