नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा निरक केसी विजयी भएका छन् । सोमबार भएको निर्वाचनमा केसीले प्रवलजंग पाण्डेलाई हराउँदै विजयी भएका हुन् । केसीले ३८ मत पाउँदा पाण्डेले २९ मत ल्याएका छन् ।
केसीलाई महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको समर्थन थियो । भने अर्का उम्मेदवार प्रवलजंग पाण्डे वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठको तर्फबाट उम्मेदवार थिए ।





























प्रतिक्रिया