प्रि-ओपन सेसन नेप्से घट्यो

प्रि-ओपन सेसन नेप्से घट्यो

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा मंगलबार सेयर बजार घटेको छ ।नेप्से परिसुचकमा २ अंकले घटेर १९०५.९६ विन्दुमा आएको छ ।

यससँगै ५ कम्पनीको २७३ कित्ता सेयर खरिदबिक्री हुँदा ४ लाख ७० हजार ५८ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल ३ कम्पनीमा उकालो लागेको छ भने २ कम्पनी घटेको छ ।

यता, १३ उपसुचकहरु मध्ये २ कम्पनीमा वृद्धि भएको र एक कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन । 

Logo