जग्गा कित्ताकाट खुला गर्ने निर्णय सच्याउन एमाले सांसद सुब्बाकाे माग

जग्गा कित्ताकाट खुला गर्ने निर्णय सच्याउन एमाले सांसद सुब्बाकाे माग

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेकी सांसद सरस्वती सुब्बाले जग्गा कित्ताकाट खुला गर्ने सरकारको निर्णय सच्याउन माग गरकी छन् । 

उनले बैठकमा भनिन्, “यसले जमिनको खण्डीकरण बढाउँछ । कृषिभूमि समाप्त पार्ने बाटो खुल्छ । प्राकृतिक जोखिम न्यूनीकरण र सीमान्तकृत समुदायको समस्या समाधानको बाटो बन्द गरिदिन्छ । जमिन दलालीकरण बढ्छ, त्यसैले पुरानै अवस्थामा कित्ताकाट खोल्ने निर्णय सच्याउन सम्माननीय समामुखमार्फत सरकराको ध्यानकर्षण गराउन चाहन्छु ।” पुरानै अवस्थामा कित्ताकाट खोल्दा जमिनको खण्डीकरण बढाउने भएकाले निर्णय सच्याउनुपर्ने बताएकी छन् । 

Skip This
Skip This
Logo