तनहुँ-१ मा गठबन्धनका शीर्ष नेताहरुले भट्टराईलाई मागे भाेट [तस्विरमा]

तनहुँ-१ मा गठबन्धनका शीर्ष नेताहरुले भट्टराईलाई मागे भाेट [तस्विरमा]

केन्द्रबिन्दु
0
Shares

यही १० वैशाखमा हुने प्रतिनिधिसभाकाे उपनिर्वाचनका लागि तनहुँ-१ का कांग्रेस उम्मेदवार गाेविन्द भट्टराईलाई गठबन्धनका शीर्ष नेताहरुले भाेट मागेका छन् । तनहुँमा बुधबार आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्दै भाेट मागेका हुन् । 

प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, माधवकुमार नेपाल, डा बाबुराम भट्टराईलगायत शीर्ष नेताले गाेविन्द भट्टराईकाे पक्षमा भाे मागेका हुन् ।

Logo