नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको स्थिर

नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको स्थिर

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा सुनको मूल्य आज ५सय रुपैयाँले घटेको  छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख १० हजार ३ सय रुपैयाँमा कारोवार भएकाे सुन आज एक लाख ९ हजार ८ सय रूपैयाँमा काराेवार भइरहेकाे  छ ।  

साथै आज तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ। त्यसैगरी चाँदीको मूल्य आज स्थिर रहेकाे छ । बुधबार १४ सय ४५ रुपैयाँमा कारोवार भएकाे चाँदी आजपनि साेहि मूल्यममा काराेवार   भइरहेको  छ।   

Skip This
Skip This
Logo