उपेन्द्र यादव मधेशका लागि लड्ने सच्चा नेताः सभापति देउवा

उपेन्द्र यादव मधेशका लागि लड्ने सच्चा नेताः सभापति देउवा

केन्द्रबिन्दु
0
Shares

नेपाली काँंग्रेसका सभापति शेरबहादुर देउवाले उपेन्द्र यादव नै मधेशको सच्चा नेता भएको बताएका छन् । 

बिहीबार बारा २ को उपनिर्वाचनमा उम्मेद्वारी दिएका जनता समाजवादी पार्टीका अध्यक्ष यादवको पक्षमा सत्ता गठबन्धन दलहरुद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै काँग्रेस सभापति देउवाले उनी मधेशका लागि लड्ने वास्तविक नेता भएको भन्दै प्रशंसा गरेका हुन् । 

उनले यादवसँग एउटै मन्त्रिमण्डलमा बसेर काम गरेको र यादवले सधैँ मधेशको अधिकारका लागि आफूसँग झगडा गर्ने गरेको बताए ।

Skip This
Skip This
Logo