मतदातालाई प्रभावित पार्न रकम बाँडिएकाे छ – पुरुषोत्तम पौडेल

मतदातालाई प्रभावित पार्न रकम बाँडिएकाे छ – पुरुषोत्तम पौडेल

केन्द्रबिन्दु
0
Shares

बारा क्षेत्र नम्बर-२ का नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले बारा २ मा मतदातालाई प्रभावित पार्ने प्रयास भएको आरोप लगाएका छन्।

उनले भने ‘मतदानको ट्रेन्ड हेर्दा एमालेको पक्षमा मतदान देखिन्छ। केही स्थानमा मतदातालाई प्रभावित पार्न रकम बाँडिएको सूचना समेत आएको छ। यति हुँदाहुँदै पनि जनताले हामीलाई विश्वास गरेर मत दिन्छन्।’

उनले आफूले  विभिन्न स्थानमा मतदातालाई प्रभावित पार्न रकम बाँडिएको सूचना पाएको बताएका छन् । तर, मतदाताले एमालेलाई मत दिने उनले दाबी  गरेका छन्।

Skip This
Skip This
Logo