तिब्बत केन्द्र भएर शक्तिशाली भूकम्प, नेपालमा पनि धक्का महशुस

तिब्बत केन्द्र भएर शक्तिशाली भूकम्प, नेपालमा पनि धक्का महशुस

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आज बिहान तिब्बत केन्द्र भएर शक्तिशाली भूकम्प गएको छ । उत्तरी नेपालमा पनि भूकम्पको धक्का महशुस गरिएको छ ।

आज बिहान नेपाली समय अनुसार १ बजेर ५२ मिनेटमा ६.३ म्याग्नेच्युडको भूकम्प गएको हो ।

भूकम्प तिब्बतको काउन्टी केन्द्र भएर गएको जनाइएको छ । भूकम्पको केन्द्रविन्दू काठमाडौंबाट ३०२ किमी टाढा पर्छ ।

Skip This
Skip This
Logo