चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता कायमै राखेका छन् ।
पछिल्लो मतपरिणामअनुसार रास्वपाका उम्मेदवार लामिछानेले ४ हजार ३५८ मत पाएका छन् । उनलाई नेकपा एमालेका रामप्रसाद न्यौपानेले २ हजार ५८५ मतका साथ पछ्याइरहेका छन् । उनीहरुबीच झण्डै १८ सय बढी मतको अन्तर छ ।
साथै नेपाली कांग्रेसका जितनाराण श्रेष्ठ भने २ हजार २०५ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् ।





























प्रतिक्रिया