काँग्रेस संसदीय दलको बैठक बस्दै, आगामी बजेटका बारेमा छलफल हुने

काँग्रेस संसदीय दलको बैठक बस्दै, आगामी बजेटका बारेमा छलफल हुने

केन्द्रबिन्दु
0
Shares

 नेपाली काँग्रेस संसदीय दलको बैठक बस्दैछ । बानेश्वरस्थित संसद भवनमा आज पनि काँग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । बैठक १० बजेका लागि बोलाईएको छ ।

मुख्यतः बजेटको बिषयमा छलफल गर्नका लागि काँग्रेसले संसदीय दलको बैठक बोलाएको हो । बैठक हिजो देखी सुरु भएको हो ।

पहिलो दिनको बैठकमा सभापति शेरबहादुर देउवालगायतले बोले पनि बैठकमा धारणा राख्नका लागि अझै पनि सांसद बाँकी रहे पछि आज पनि बैठक बोलाईएको हो।  आर्थिक बर्ष २०८०/८१ को बजेट आगामी जेठ १५ गते घोषणा हुदैँछ । 

Skip This
Skip This
Logo