रास्वपा सांसद ढाका आजबाट पदमुक्त

रास्वपा सांसद ढाका आजबाट पदमुक्त

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी ‍(रास्वपा)का समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठ आजबाट पदमुक्त भएका छन् । 

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले सांसद डा. श्रेष्ठको साधारण सदस्यता खारेज गरेको निर्णय प्रतिनिधिसभाको आजको बैठकमा समामुख देवराज घिमिरले जानकारी गराउन लागेका हुन् ।

Skip This
Skip This
Logo