रुसको भ्रमण सकेर स्वदेश फर्किए राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना

रुसको भ्रमण सकेर स्वदेश फर्किए राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना

केन्द्रबिन्दु
0
Shares

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना रुसको भ्रमण पूरा गरी मंगलबार स्वदेश फर्किएका छन् । गत ६ वैशाखमा रुस प्रस्थान गरेका उनी मंगलबार स्वदेश आइपुगेका हुन् । 

रुसी महासंघको संघीय सभाको फेडेरेसन काउन्सिलका अध्यक्ष भलेन्टिना मात्भिएन्कोको निमन्त्रणामा उनी आठ सदस्यीय टोलीको नेतृत्व गर्दै रुस प्रस्थान थिए । 

Skip This
Skip This
Logo