प्रतिनिधिसभाको संसदीय विषयगत समिति गठन भएको छ ।
शुक्रबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले १० वटा विषयगत समितिमा रहने सदस्यहरुको नाम संसदमा प्रस्तुत गरेका हुन् । उक्त समिति सदस्यहरुको नामलाई प्रतिनिधिसभा बैठकले अनुमोदन गरेको छ ।
प्रतिनिधिसभाको विषयगत समितिअन्तर्गत अर्थ समिति,अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति,उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति, महिला तथा सामाजिक मामिला समिति,राज्यव्यवस्था तथा सुशासन समिति,पूर्वाधार विकास समिति,शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समिति रहेका छन् ।
कुन समितिमा काे ?





























प्रतिक्रिया