पानी रोकिएपछि नेपाल र कुवेतबीचको खेल फेरि शुरू गर्ने तयारी

पानी रोकिएपछि नेपाल र कुवेतबीचको खेल फेरि शुरू गर्ने तयारी

केन्द्रबिन्दु
0
Shares

एसिसी प्रिमियर कपअन्तर्गत कीर्तिपुर मैदानमा वर्षाका कारण रोकिएको नेपाल र कुवेतबीचको सेमिफाइनल खेल फेरि शुरू गर्ने तयारी गरिएको छ । पानी पर्न रोकिएपछि खेल  पुन: शुरू गर्ने तयारी गरिएको हो ।

वर्षा रोकिएपछि कभर हटाउन थालिएको छ । केही बेरअघि पानी परेपछि खेल अवरुद्ध बनेको थियो । 
 

Logo