राजधानीमा राष्ट्रिय युवा संघको मसाल जुलुस, जलाए प्रधानमन्त्रीको पुत्ला [तस्विरमा]

राजधानीमा राष्ट्रिय युवा संघको मसाल जुलुस, जलाए प्रधानमन्त्रीको पुत्ला [तस्विरमा]

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्ष दल एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ, नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालको पुत्ला दहन गरेको छ। शनिबार राजधानीकाे नयाँ बानेश्वरमा सरकारविरुद्ध उत्रिएका युवा संघ, नेपालका नेता तथा कार्यकर्ताहरूले अयोग्य लडाकुलाई २ लाख रुपैयाँका दरले राहत दिने गरी ल्याएको कार्यविधि तत्काल खारेज गर्न दबाव दिँदै प्रधानमन्त्रीको पुत्ला जलाएका हुन्।

 

Skip This
Skip This
Logo