उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा जिल्लाको सुरक्षा सम्बन्धी बैठक सुरु भएको छ । बैठकमा आठ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको छ ।
जनकपुरधाममा आइतबार गृहमन्त्री श्रेष्ठको उपस्थितिमा मधेश प्रदेशका आठ वटै जिल्लाको शान्ति सुरक्षा सम्बन्धी बैठक सुरु भएको हो ।





























प्रतिक्रिया