काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले विवादास्पद अभिव्यक्ति दिने गरेको आरोप लागिरहेका फेरि नेताहरुलाई चोरको संघ्या दिएका छन् ।
यसका साथै नयाँ तथा पुराना कुनै पनि नेतालाई देशको माया नभएको उनले टिप्पणी गरेका छन् । शाहले सामाजिक सञ्जालमा लेखेका छन् ‘नयाँ , पुरानो सबै नेताहरु चोर हुन्,’ मेयर शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कसैलाई देशको माया छैन।’
































प्रतिक्रिया