आईपीएलमा आज दुई खेल हुँदै

आईपीएलमा आज दुई खेल हुँदै

केन्द्रबिन्दु
0
Shares

इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज दुई  खेल हुँदैछन्। आज हुने पहिलो खेलमा चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स तथा दोस्रो खेलमा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंग्लोरबिच खेल हुनेछ।

चेन्नई र मुम्बईको खेल दिउँसो पौने ४ बजे चेन्नईमा हुनेछ। चेन्नई १० खेलमा ११ अंककासाथ तालिकाको तेस्रो स्थानमा र मुम्बई ९ खेलमा १० अंकका साथ छैटौँ स्थानमा छ। त्यस्तै दिल्ली र बैंग्लोरबिचको खेल बेलुका पौने ८ बजे दिल्लीमा हुनेछ। 
 

Skip This
Skip This
Logo