प्रि-ओपन सेसनमा आइतबार सेयर बजार सामान्य बढेको छ । नेप्से परिसुचकमा ०.६७ अंकले बढेर १८७०.४० विन्दुमा आएको छ । याे सँगै ४ कम्पनीको ५२५ कित्ता सेयर खरिदबिक्री हुँदा ७४ हजार ६३३ रुपैयाँको कारोबार भएको छ।
यो सेसनमा कुल १ कम्पनीमा उकालो लागेको छ । यता, १३ उपसुचकहरु मध्ये एक कम्पनीमा वृद्धि भएको र एक कम्पनी घटेको छ। बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन।





























प्रतिक्रिया