प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो

केन्द्रबिन्दु
0
Shares

चालु साताको दोस्रो कारोबार दिन सोमबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। 

प्रि-ओपन सेसनमा ०.११ अंक बढेर १८५०.७२ विन्दुमा पुगेको छ भने सेन्सेटिभ इण्डेक्स ०.१२ अंक बढेको छ। ३४७ कित्ता सेयर किनबेच हुँदा १ लाख ७० हजार २५५ रुपैयाँ बराबरको कारोबार भएको छ।   

Logo