ढाकाकुमारको रिट न्यायाधीश तिलप्रसादको इजलासमा

ढाकाकुमारको रिट न्यायाधीश तिलप्रसादको इजलासमा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कारबाहीमा परेका ढाकाकुमार श्रेष्ठले दायर  गरेकाे रिटको सुनुवाइ न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा परेकाे छ। 

सर्वोच्चले जारी गरेको कजलिस्टमा ढाकाकुमारले दायर गरेको मुद्दा श्रेष्ठको एकल इजलासमा परेको हो। श्रेष्ठले रास्वपाको केन्द्रीय आचरण तथा अनुशासन समितिलाई विपक्ष बनाउँदै रिट दाय गरेका हुन्। 

मन्त्री बन्नका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग घुस लेनदेनको अडियो सार्वजनिक भएपछि श्रेष्ठलाई रास्वपाले कारबाही गरेको थियो ।

Logo