प्रेस काउन्सिलमा जागिर खुल्यो (विज्ञापनसहित)

प्रेस काउन्सिलमा जागिर खुल्यो (विज्ञापनसहित)

केन्द्रबिन्दु
0
Shares

नेपाल प्रेस काउन्सिल जागिर खुलेको छ। अधिकृत प्रशासन (छैठौँ) सहित १२ जनाका लागि जागिर खुलेको हो। 

आगामी २०८० जेठ १८ सम्म आवाश्यक योग्यता पुगेका उम्मेदवारले निवेदन दिन सक्नेछन भने दोब्बर दस्तुर तिरेमा जेठ २५ सम्म निवेदन दिन सक्ने काउन्सिलले जनाएको छ। 

जसअनुसार अधिकृत (प्रशासन) छैठौँ खुल्ला र महिला गरी २ जना, अधिकृत (लेखा) महिला १ जना, सहायक स्तर (पाँचौं) खुल्ला, २, महिला, १, आदिवासी जनजाति १ गरी तीन जना, सहायक स्तर चौँथो खुल्ला २, महिला १ र आदिवासी जनजाति १ गरी ४ जनाको माग गरिएको सुचनामा उल्लेख गरिएको छ।  

 

Logo