लुम्बिनी प्रदेशमा आइतबारसम्म सरकार विस्तार हुन्छ : प्रवक्ता पाण्डेय

लुम्बिनी प्रदेशमा आइतबारसम्म सरकार विस्तार हुन्छ : प्रवक्ता पाण्डेय

केन्द्रबिन्दु
0
Shares

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले आइतबारसम्म प्रदेश सरकार विस्तार हुने बताएका छन्।

जनमत संचार केन्द्र नेपालले बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता पाण्डेयले गठबन्धनको सरकार भएको र सबैलाई मिलाएर जानुपर्ने भएकाले सरकार विस्तारमा ढिलाइ भएको प्रष्टीकरण दिए।

‘आजसम्म मन्त्रालयको बाँडफाँट टुंगिन्छ र आइतबारसम्म सरकार विस्तार भइसक्छ’, उनको दाबी थियो ।उनले नेपाली कांग्रेसले ३, माओवादीले ३ र अन्य दलहरूले १/१ मन्त्रालय लिने सहमति भइसकेको पनि जानकारी गराए। 

Skip This
Skip This
Logo