राष्ट्रिय सभा बैठक सुरु

राष्ट्रिय सभा बैठक सुरु

केन्द्रबिन्दु
0
Shares

सङ्घीय संसदअन्तर्गतको राष्ट्रिय सभा बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा सुरु भएको छ ।

शुक्रबार दिउँसो १ बजेर १ मिनेटदेखि सुरु भएको बैठकमा सङ्घीय संसद्को महासचिव डा. भरतराज गौतमले ‘‘सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०७५ संशोधन मस्यौदा समिति’’ गठन सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी  प्रस्तुत गर्ने कार्यसुची रहेकाे छ।

Skip This
Skip This
Logo