जसपाको विधान मस्यौदा समितिको बैठक जारी

जसपाको विधान मस्यौदा समितिको बैठक जारी

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी, नेपालको विधान मस्यौदा समितिको बैठक बसिरहेको छ। जसपाको विधान अधिवेशनमा विभिन्न समिति र सङ्गठनहरूबाट गरी ७७८ जना प्रतिनिधि रहने छन् । 

बिहानदेखि जारी बैठक विधानको प्रारम्भिक मस्यौदाउपर विभिन्न पार्टी समिति र सङ्गठनहरूबाट प्राप्त सुझावहरूमाथि केन्द्रित रहेको छ। 

Skip This
Skip This
Logo