अर्जेन्टिनाका जीवाश्मविद्हरूले देशको दक्षिणी पाटागोनिया क्षेत्रमा लामो घाँटी भएको हर्बिभोरस डायनोसरको विशाल नयाँ प्रजातिको अवशेष फेला पारेका छन्।
उनीहरुको अनुसार अहिलेसम्मकै सबैभन्दा लामो घाँटी भएको हर्बिभोरस डायनासोरको विशाल नयाँ प्रजातिको अवशेष फेला परेको हो। सो जिवाश्मा पुएब्लो ब्लान्को नेचर रिजर्भमा फेला पारेको थियो।
हालै परेको डायनोसरका हड्डीहरू यति ठूला थिए कि उनीहरूलाई ब्यूनस आयर्सको प्रयोगशालामा भ्यानवाट लैजाँदै गरेको दृश्य रोचक थियो। यद्धपी उनीहरु कोही पनि घाइत भने भएनन्। यसअघि सन् २०१८ मा वैज्ञानिकहरूले त्यस्तै ठुलो डायनोसरको जिवाश्मा पत्ता लगाएका थिए ।





























प्रतिक्रिया