यी ८१ नेपालीको नाममा जारी भएकाे थियाे नक्कली शरणार्थी परिचय पत्र [विवरणसहित]

यी ८१ नेपालीको नाममा जारी भएकाे थियाे नक्कली शरणार्थी परिचय पत्र [विवरणसहित]

केन्द्रबिन्दु
0
Shares

नक्लकी भुटानी शरणार्थी प्रकरणमा संलग्न हुने अभियुक्तहरुले ८१ नेपालीलाई  नक्कली नाम राखि भुटानी शरणार्थी बनाएका थिए। उनीहरुलाई नक्कली नामबाटै भुटानी मानव अधिकार संगठगनको परिचय पत्र दिइएको थियो। 

सरकारी वकिल कार्यालयले तयार गरेको अभियोग पत्रमा उनीहरुको नक्कली नामबाट जारी परिचय पत्र समावेश छन्। किर्ते धन्दामा विशेष पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्व गृहसचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राई र भुटानी शरणार्थी नेता टेकनाथ रिजाल संलग्न थिए। उनीहरुकै जोडबलमा ८१ नेपालीको नक्कली नाम राखि भुटानी मानव अधिकार संगठनको परिचय पत्र बनाइएको थियो।  

 

Logo